लोसन
ना. [अङ्. लोसन]
- घाउखटिरा सफा गर्न लगाइने मलमजस्तो औषधी।
- छाला सुक्खा हुँदा नरम पार्न लगाइने मलहमविशेष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. लोसन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)