लोसो
वि. [फा. लोस]
- ढिलो चालको वा सुस्तीसित काम गर्ने; जुम्सो।
- जति पन्छाए पनि नपन्छेर बस्ने; धर्ना कसिरहने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा. लोस]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)