लोस्टो

ना. [सं. लोष्ट]

  1. ताता भाँडाकुँडा समाउने खोस्मेरो; कागत आदिको टुक्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)