लोहार्नी

ना.

  1. लोहारको काम गर्ने स्त्री; स्त्री लोहार।
  2. लोहारकी पत्नी

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)