लोहित
वि. [सं.]
- तामाबाट बनेको।
- रातो-रातो रङको; लाल।
- मङ्गलग्रह।
- रक्तचन्दन।
- रातो रङ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)