लौ
निपा.
- स्वीकृति, विस्मय, आश्चर्य, उदेक आदि जनाउँदा प्रयोग गरिने शब्द। (उदा.- लौ, यो काम मै गर्छु। हुन्छ लौ, तिमी जाऊ। हेर, त्यहाँ के भएछ लौ!)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
निपा.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)