लौँठी

ना.

  1. घामपानीले समेत हतपत नभिज्ने खासगरी साँगु बनाउन प्रयोग गरिने एक प्रकारको काठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)