लौकाट
ना. [अ.मू.]
- कुखुराका जातको, ध्वाँसे भुइँमा सेता टीकाटीका परेका प्वाँख हुने, कराउँदा 'लौकाट-लौकाट' भनेजस्तो सुनिने एक चरो; गिनीफोर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)