लौकाठ

ना.

  1. अगाडिपट्टि हरिया र चिल्ला तथा पछाडिपट्टि खैरा र खस्रा पात हुने, पहेँला फूल फुल्ने एक जातको रुख वा अमिल्च्याहा गुलियो स्वाद हुने, भित्र साह्रो बियाँ भएको, पहेँलो रङको त्यसैको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)