लौकिक संस्कृत

ना.

  1. वैदिक संस्कृतमा रहेको विविध रूपलाई नियन्त्रित गरिएको संस्कृत भाषा; वैदिककालभन्दा पछि चलेको संस्कृत भाषा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)