लौकिक विवाह

ना.

  1. वैदिक वा धार्मिक विधिअनुसार नभई वरवधू स्वयं संलग्न भएर वैधानिक रूपमा गरिने आधुनिक बिहे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)