लौखा
वि.बो. [लौ+खा]
- बिर्सेको कुरो सम्झेर पछुतो जनाइने शब्द; ज्या। (उदा.- लौखा! बारीका तरकारी त गाईले भुसुक्कै पारेछ। लौखा! झोला त बसमै पो छुटेछ)।
- कसैलाई हप्काउँदा वा खुच्चिङ मार्दा प्रयोग हुने शब्द (उदा.- लौखा! बारीको तरकारी त गाईले भुसुक्कै पारेछ। लौखा! बल्ल तँलाई ठिक भो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)