लौत

निपा. [लौ+त]

  1. आँट, मन्जुरी, खप्की आदि जनाउँदा प्रयोग गरिने शब्द। (उदा.- लौत, आजैदेखि पढ्न थाल। लौत मलाई छो मात्र, तेरा बङ्गारा झार्छु)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)