लौन नि
वि.बो.
- अझ आत्तिएर गुहारिने शब्द। (उदा.- लौन नि! त्यहाँको मारमुङ्ग्री म हेर्न सक्तिनँ। लौन नि! बाबु भर्याङबाट लड्यो!)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.बो.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)