लौन
वि.बो. [लौ+न]
- कसैलाई कुनै काम गर्न/गराउन वा परिआएको आपद् टार्नका लागि गुहार्दा भनिने शब्द। (उदा.- लौन, बिन्ती भन्छु एक खेप सहरसम्म गइदिनोस्। लौन, त्यहाँ त सर्प आयो!)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.बो. [लौ+न]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)