लौरो
ना. [√ लहुरो]
- हातले समाई टेकेर हिँडिने बुटेनको हाँगो वा लङ्गुरो र बाँस, बेत आदिको घोचो; लहुरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ लहुरो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)