लौलौ
निपा. [लौ+लौ]
- कुनै कुरामा प्रेरणा, समर्थन, स्वीकृति, आश्चर्य, आतुरी आदि जनाउँदा प्रयोग गरिने शब्द। (उदा.- लौलौ, यो काम गरिहाल्नोस्। के गर्नु लौलौ, महँगीले त मार्यो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)