ल्याइता/ल्याइते

वि. [ल्याउ+ता/ते]

  1. विधिविधानपूर्वक विवाह नगरी त्यसै ल्याइएकी (स्त्री); रखौटी; भित्रेनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)