ल्याउनु
स.क्रि. [लि+आउ+नु]
- कुनै धनमाल, कुरा, मानिस आदि लिएर आउनु।
- कमाइ, आमदानी आदि भित्र हुल्नु।
- स्वास्नी भित्र्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [लि+आउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)