ल्याप्प

क्रि.वि. [अ.मू. ल्याप्+प]

  1. कुनै वस्तुमा लेदो पदार्थ लाग्ने वा लेसिने गरेर।
  2. लेसाइलो खानेकुरो एकै खेपमा चाट्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)