ल्याफल्याफ

क्रि.वि. [अ.मू. ल्याफ्+अ (द्वि.)]

  1. पानीले भिजेका लुगाफाटो आदि हल्लने वा हल्लँदा शब्द आउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)