ल
- देवनागरी वर्णमालाको अट्ठाइसौँ व्यञ्जन वर्ण; संस्कृत व्याकरणअनुसार दन्त्य र नेपाली उच्चारणअनुसार दन्तमूलीय सघोष, अल्पप्राण, पार्श्विक, व्यञ्जन; लेख्य रूपमा सो वर्ण वा ध्वनिको प्रतिनिधित्व गर्ने लिपिचिह्न; हात भाँच्यो ल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)