ल
निपा.
- स्वीकृति, प्रेरणा, उदेक, आश्चर्य, खेद, आग्रह आदि जनाउँदा प्रयुक्त हुने शब्द। (उदा.- ल, हिजोको जस्तै गरुँला। ल, कस्तो नकाम भएछ। ल, अब बेर नगरौँ। तिमी भरे छिटै घर जाऊ ल!)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)