वंशधर

ना.

  1. वंशलाई जोगाइरा राख्ने पुरुष; कुलको रक्षा गर्ने पुरुष; वंशको रक्षक।
  2. सन्तान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)