वंशपरम्परा

ना.

  1. कुनै वंशको अक्षुण्ण रूपमा चल्दै आएको परम्परा वा क्रम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)