वंशागत

वि.

  1. वंशमा परम्पराका रूपमा चलेर आएको; वंशपरम्पराबाट प्राप्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)