वंशस्थ

ना.

  1. प्रत्येक चरणमा बाह्र अक्षर हुने, जगण, तगण, जगण र रगणले एक पाउ बन्ने र पाँच अक्षरमा यति हुने एक वार्णिक छन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)