वंशी
ना. [सं.]
- बाँसुरी।
- रगत बग्ने नसा।
- वंशलोचन।
- कुनै नाम शब्दको पछिल्तिर लागी त्यस वंशमा पैदा भएको भन्ने अर्थ बुझाई विशेषण बन्ने शब्द। (जस्तै- रघुवंशी, शाहवंशी आदि)।
- वंशसम्बन्धी; वंशको; वंशीय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)