वंशीधर

ना.

  1. कृष्ण।
  2. बाँसुरी लिएर हिँड्ने; हातमा बाँसुरी लिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)