वंश्य

वि.

  1. वंशीय।
  2. वंशको व्यक्ति।
  3. पूर्वज; पुर्खा।
  4. सन्तान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)