वंशोद्भव

वि.

  1. कुनै वंशमा पैदा भएको; कुनै कुलमा जन्मेको; वंशोत्पन्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)