वकालत

ना. [अ.]

  1. अदालतबाट निर्णय गरिने मुद्दामामिलामा कसैको प्रतिनिधि भई साधिकार रूपले बहस वा पैरबी गर्ने काम; वकिलको काम।
  2. कुनै कुरामा प्रमाण वा तथ्यसहित गरिने जिरह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)