वकालतनामा
ना.
- आफ्नो प्रतिनिधि भई अदालतमा मुद्दाको बहस वा पैरबी गर्न कसैलाई दिइनेलिइने अधिकारपत्र वा मन्जुरनामा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)