वक्तव्य

ना. [सं.]

  1. कुनै विषयवस्तुका बारेमा स्पष्टतापूर्वक भनिएको कुरो; वक्तृ ता; कथन।
  2. भन्नुपर्ने वा भन्न उचित; कथनीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)