वक्ता

ना. [सं.]

  1. कथापुराण आदि भन्ने व्यक्ति; वाचक।
  2. भाषण दिने वा बोल्ने व्यक्ति।
  3. भन्ने वा बोल्ने; भाषण दिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)