वक्रगामी

वि.

  1. टेढो चाल चल्ने; वक्रगतिमा जाने वा चल्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)