वक्रता

ना.

  1. वक्र हुनाको भाव वा स्थिति; बाङ्गोपन; टेढोपन।
  2. बेइमानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)