वङ्ग
ना [सं.]
- कपासको ढिँडी; रुवो।
- राङ धातु।
- बङ्गलादेश।
- भारतमा पर्ने एक क्षेत्र; पश्चिम बङ्गाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)