वचन लाउनु

टु.

  1. चित्त दुख्ने गरी भन्नु। (उदा.- यसरी मुटु छेड्ने वचन नलाऊ न।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)