वजन

ना. [अ.]

  1. कुनै बोझको परिमाण वा तौल; वस्तुको भार; गह्रुँगोपन।
  2. कुनै विषयको महत्त्व वा विशेषता; गहकिलोपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)