वज्रपाणि
ना.
- इन्द्र।
- बौद्ध धर्ममा पञ्चबोधिसत्त्वमध्ये एक।
- अक्षोभ्य वा लोचनाका छोराको नाम।
- हातमा वज्र लिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)