वज्रपात

ना.

  1. वज्र वा चट्याङ पर्ने काम।
  2. एक्कासि आइलागेको कुनै विपद्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)