वत्

प्रत्य. [सं.]

  1. नामशब्दका पछाडि गाँसिएर समानता, युक्तता, सम्पन्नता आदि अर्थबोध गराउने प्रत्यय वा आबद्ध रूप (जस्तै-मातृवत्, मित्रवत्, हिमवत् इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)