वतन
ना. [अ.]
- जन्मेको वा बसेको ठाउँ (घर, गाउँ वा टोल,जिल्ला, देश आदि)।
- घरद्वार भएको वा डेरा गरेर बसेको ठाउँ; ठेगाना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)