वत्स गोत्र
ना.
- वत्स ऋषिको कुल वा वंशको परिचयात्मक नाम; नेपालमा लम्साल, दाहाल, रूपाखेती, राणा र कुँवर थर हुनेहरूको गोत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)