वत्स

ना. [सं.]

  1. मानिसको बालक।
  2. गाईको बाछो।
  3. सन्तान; शिशु।
  4. छोरो वा आफूभन्दा सानो उमेरको व्यक्तिलाई स्नेहपूर्वक बोलाइने शब्द।
  5. गोत्रप्रवर्तक एक ऋषिको नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)