वन्दीजन

ना.

  1. राजदरबारमा स्तुतिगान गर्ने प्राचीन एक जाति वा वर्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)