वन्द्य

ना. [सं.]

  1. वन्दना गर्न योग्य; वन्दनीय; पुज्नुपर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)