वफा

ना. [फा.]

  1. आफूले दिएको कुनै वचन पूरा गर्ने काम।
  2. कर्तव्यपालन; कर्तव्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)