वफादार

वि.

  1. आफ्नो वचन पूरा गर्ने; कर्तव्यपरायण।
  2. राजभक्त; स्वामिभक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)